Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ब्राइटन १३ औं स्थानमा उक्लियो, न्युक्यासल युनाइटेड पराजित

काठमाडौं, असोज ९ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राती भएको खेलमा ब्राइटन विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा ब्राइटनले न्युक्यासल युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

यहि सिजनमा प्रिमियर लिगमा बढुवा भएर आएको ब्राइटनले घरेलु मैदानमा प्रिमियर लिगको खेल जितेको यो लगातार दोस्रो पटक हो ।

जितपछि ६ खेलबाट ७ अंक जोडेको ब्राइटन १३ औं स्थानमा उक्लिएको छ । ९ अंकसहित न्युक्यासल नवौं स्थानमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: