Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रधानमन्त्री देउवालाई स्वागतका लागि ओमनमा भव्य तयारी

काठमाडौं, असोज ९ । प्रधानमन्त्री शेरबहादुर देउवाको ओमन भ्रमणलार्ई त्यहाँको सरकारले उच्च प्राथमिकता दिएको छ । नेपालको तर्फबाट प्रधानमन्त्रीको यो पहिलो ओमन भ्रमण हो ।

ओमन सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको चार दिदै उनको स्वागतका लागि लागि उपप्रधानमन्त्री सायिद फाहद मोहम्मद अल–सेडसहित ११ जना मन्त्रीहरु विमानस्थल पुग्ने रोयल दिवान अफ कोर्टले जनाएको छ ।

प्रधानमन्त्री देउवालाई स्वागत गर्न मस्कट अन्तराष्ट्रिय बिमानस्थलमा ‘गार्ड अफ अनर’ दिई सम्मान गर्ने निर्णय ओमनले गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: