वली हिँडिन् टिकट पाउने पक्का भएपछि ओलीको पार्टीमा

काठमाडौँ, असाेज १० । लोकगायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य कोमल वली नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

उनीसँगै कांग्रेसका प्रवाभशाली नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काका भतिजा डिल्लीबहादुर खड्का, निर्माण व्यवसायी भलिभद्र राना, विकास पुनलगायत एमालेमा प्रवेश गरेका हुन् ।

याे पनि पढ्नुस  राप्रपा र प्रहरीबिचको झडपमा पाँच सेल अश्रुग्यास प्रहार, राप्रपाका वरिष्ठ नेतादेखि गायिका कोमल वलीसम्म घाइते

वलीले आउँदो निर्वाचनमा एमालेबाट सांसदको टिकट पाउने पक्का भएको स्रोतले बताएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्