Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

२७ हजार कर्मचारीले दशैंमा तलब नपाउने

काठमाडौँ, असाेज १० ।  स्वास्थ्य क्षेत्रमा क्रियाशील करिब २७ हजार कर्मचारीले दशैंमा तलब नपाउने अवस्था सृजना भएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

स्वास्थ्य सेवा विभागले तलब बाँड्न अख्तियारी दिए पनि स्थानीय निकायले तलब बिनियोजन नगरेको कारण उक्त समस्या देखिएको हो ।

सरकारले विभागबाट बजेट पठाउँदै आएको तर यस बर्षदेखि स्थानीय तहलाई नै बजेट उपलब्ध गराएको कारण स्वास्थ्यका अस्थायी, करारमा कार्यरत कर्मचारीले तलब पाउन नसकेका हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: