Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बीरगञ्ज महानगर र राजविराज नगरपालिकाको मतगणना अन्तिम चरणमा, कहाँ कुन दल अगाडि

काठमाडौं, असोज ११ । गएको असोज २ गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत अब बीरगञ्ज महानगर र राजविराज नगरपालिकाको मात्रै नतिजा आउन बाँकी छ ।

पछिल्लो मतगणनाको परिणाम अनुसार बीरगञ्ज महानगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम अगाडि छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । उपप्रमुखमा नेपाली कांग्रेसको शुरुदेखिको अग्रता कायमै रहेको छ । भने फोरम दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी, राजविराज नगरपालिकाको प्रमुख र उपप्रमुखमा राजपा अगाडि रहेको छ । संघीय समाजवादी फोरम दुबै पदमा दोस्रो स्थानमा रहेको छ ।

त्य

कमेन्ट गर्नुहोस्

%d bloggers like this: