Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चर्चित रेडियो प्रस्तोता एवं गायक बासुदेव मुनालको निधन

काठमाडौं, असोज १२ । रेडियो प्रस्तोता एवम गायक बासुदेव मुनालको निधन भएको छ ।

घाँटीमा भएको क्यान्सर (पाइरोफ़ोम साइनस) को उपचारमा मुनालको ६८ वर्षको उमेरमा भक्तपुर क्यान्सर अस्पतालमा बिहीबार निधन भएको हो ।

रेडियो नेपालको बाल कार्यक्रमका चर्चित प्रस्तोता मुनाल गीतकार र गायकसमेत थिए । ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झम झम इष्टकोट’ लगायतका उनले थुुप्रै लोक गीतहरु गायका छन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: