Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राष्ट्रपति भण्डारीद्वारा विभिन्न मन्दिरको दर्शन (फोटोफिचर)

काठमाडौं, असोज १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले वडा दशैंको अवसरमा बिहीबार राजधानीका विभिन्न मन्दिरको दर्शन गरेकी छन ।

राष्ट्रपति भण्डारीले वडा दशैंको अवसरमा राजधानीको भद्रकाली मन्दिरको दर्शन गर्दै ।


राष्ट्रपति भण्डारीले वडा दशैंको अवसरमा राजधानीको संकटा मन्दिरको दर्शन गर्दै ।

राष्ट्रपति भण्डारीले वडा दशैंको अवसरमा राजधानीको कालिका मन्दिरको दर्शन गर्दै ।


राष्ट्रपति भण्डारीले वडा दशैंको अवसरमा राजधानीको गृहेश्वरी मन्दिरको दर्शन गर्दै । (फोटो राससबाट)

कमेन्ट गर्नुहोस्

%d bloggers like this: