काठमाडौं, असोज २३ । मुलुकको पर्यटन प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रले संयुक्त रुपमा आयोजना गरेको हिमालयन ट्राभल मार्ट २०१७ को खर्च विवरण खापारदर्शी भएको भन्दै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।
प्रत्येक बर्ष आयोजना गर्ने योजनासहित सुरु भएके मार्ट पहिलो पटकमै विवादमा परेको छ ।
जसका कारण अर्को बर्ष हने मार्ट नै अन्योलनमा पर्ने देखिएको छ ।