६ करोड रुपैयाँ ठगीको आरोपमा एनआरएनएका आईसीसी सदस्य थापा पक्राउ

काठमाडौं, असोज २८ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का आईसीसी सदस्य अनुज थापा पक्राउ परेका छन् ।

एनआरएनएको आठौं विश्व सम्मेलनमा सहभागी हुन आएका एनआरएनएका आईसीसी सदस्य अनुज थापा पक्राउ परेका छन् ।

ठगी मुद्दामा उजुरी परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले लैनचौरबाट उनलाई गत विहिबार पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  एनआरएनले आधुनिक कृषि बजार बनाउने, कृषि मन्त्री खनालसँग भयो यस्तो छलफल

थापामाथि जापानी प्रोफेसर यामामोतो हिराकुको ६ करोड रुपैयाँ ठगेको आरोप छ ।

कमेन्ट गर्नुहोस्