नेपाली अदुवा निर्यातमा पटकपटक भारतीय अवरोध

कृषि मन्त्रालय भने मौन

काठमाडौं, असोज ३१ । भारतका विभिन्न निकायले पछिल्लो १४ महिनामै नेपाली अदुवा निर्यातमा चारपटक अवरोध गरिसकेका छन् ।

पटकपटक अवरोध गरी उत्पादक, निर्यातकर्तालाई निरुत्साहित गरिए पनि उत्पादन हेर्ने कृषि विकास मन्त्रालय र निर्यात सहजीकरण गर्ने वाणिज्य मन्त्रालयले दिगो समाधानको पहल गरेको छैनन् ।

याे पनि पढ्नुस  अदुवा निकासीमा भारतको अवरोध हट्दै गएपछि किसान उत्साहित

यसबाट उत्पादक, निर्यातकर्ताले ठुलो क्षति बेहोर्नुपरेको छ । अदुवा उत्पादक तथा व्यवासायी संघका अनुसार भारतीइ भन्सारले भन्सारको कोड फ्रेस जिन्जर समहुअन्र्तग नेपालको ताजा अदुवा निर्यात गर्न अवरोध सिर्जना गरेको हो ।, अन्नपुर्ण पोष्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्