संघीय समाजवादी फोरमका महासचिव साह कांग्रेसमा प्रवेश

काठमाडौं, कात्तिक ९ । संघीय समाजवादी फोरमका उपमहासचिव अभिषेकप्रताप साह कांग्रेस प्रवेश गरेका छन् ।

बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाले साहलाई कांग्रेस प्रवेश गराएका हुन् । केही समय अघि साहले फोरम परित्याग गरेको घोषणा गरेका थिए ।

साह गत संविधासनभा निर्वाचनमा कपिलवस्तु ५ बाट निर्वाचन जितेका थिए । साहको कांग्रेस प्रवेश कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरु सहभागी थिए ।

कमेन्ट गर्नुहोस्