साना किसान विकास वैंक अधिकृत तृतीय श्रेणी ९ तह ६ लाई सोधिएका सामान्य ज्ञान प्रश्नहरु

१. नेपालमा धान दिवस कहिले मनाइन्छ ?– असार १५

२.२०७२ वैशाख १२ गते कति रेक्टर स्केलको भुकम्प गएको थियो ?– ७.६

३. युएनका वर्तमान महासचिव कुन देशका नागरिक हुन् ?– पोर्चुगल

४. साना किसान विकास वैंकको संचालक समितीमा कतिजना सदस्य रहने व्यवस्ता छ ?– ७ जना

५. नेपालको आर्थिक नीति कसले सार्वजनिक गर्दछ ?– अर्थ मन्त्रालय

६. डोनाल्ड ट्रम्पले कतिमत प्राप्त गरे ?– ३०४

७. नेपालको इतिहासको पहिलो पार्टि कुन हो ?– नेपाल प्रजा परिषद्

याे पनि पढ्नुस  लोकसेवाका अध्यक्षले भने, ‘संवैधानिक निकायको काममा अवरोध नगर’

८. कुन कार्य सफलताको कामना गरी रातो मच्छिन्द्रको पुजा गरिन्छ ?– सहकाल र वर्षा

९. चिन र भारत दुवैसँग सीमाना जोडिने जिल्ला कुन कुन हुन ?– ताप्लेजुङ र दार्चुला

१०.  RADAR को पुरा रुप केहो ?

उत्तर – Radio Detection And Ranging

११. नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?– शे–फोक्सुण्डो (३५५५ वर्ग किमी)

१२. १७औं एसियाली खेलमा पदक जित्ने एकमात्र खेलाडी को हुन् ?– विमला तामाङ

याे पनि पढ्नुस  उच्च पदमा आवेदन दिने बढी, प्राविधिक तर्फका केही विषयमा भने शून्य

१३. नेपालको पहिलो जलविद्युत् आयोजना कुन हो ?– फर्पिङ (चन्द्रज्योती)

१४. ADC को प्रधान कार्यलय कुन देशको कुन सहरमा छ ?– फिलिपिन्सको मनिला

१५. साना किसान विकास वैंक लि. रजिष्टारको कार्यालयमा कहिले दर्ता भएको हो ?– २०५८ असार २२

१६. नेपाल राष्ट्र वैंकको गभर्नरको कार्यकाल कति वर्षको हुन्छ ?– ५ वर्ष

१७. थोक कर्जा दिने लघुवित्त वैंकले वि.सं.२०७५ सालसम्म चुक्ता पुँजी कति पुर्याउनुपर्ने व्यवस्ता गरिएको छ ?– ६,००,००,०००

याे पनि पढ्नुस  सामुदायिक विद्यालयमा अझै ७३ हजार दरबन्दी शिक्षक अभाव

१८. साना किसान विकास वैंक लि. को संस्थापक शेयरधनी कृषि विकास वैंकको स्थापना कहिले भयो ?– वि.सं. २०२४ माघ ७ गते

१९. आव २०७३–०७४ को मैद्रिक नीतिले कति प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने गरी तरलता व्यवस्थापनको उद्देश्य लिएको छ ?– ६.५५

२०. नेपालमा हालसम्म कति प्रकारका कागजी नोट निष्कासन भइसकेका छन् ?– ११

कमेन्ट गर्नुहोस्