काठमाडौं उच्च जोखिममा रहेकाे रिपोर्ट सार्वजनिक

काठमाडौं, कात्तिक १५ ।  प्राकृतिक विपत्तिका कारण एसिया प्रशान्त क्षेत्रमा १ खर्ब ३ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको छ ।

एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग  युएन ईस्क्यापले गरेको अध्ययनअनुसार ४६ बर्षमा एसिया प्रशान्त क्षेत्रमा प्राकृतिक विपत्तिले मात्रै १ खर्ब ३ अर्ब अमेरिकी डलर क्षति भएको हो ।, कारोबारमा खबर छ ।

कमेन्ट गर्नुहोस्