Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवारी दर्ता गर्न जादैं, फिटोफिचर

चितवन, कात्तिक १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गर्न जादैं ।

वाम गठबन्धनबाट चितवनमा क्षेत्र न्म्बर १ बाट एमालेका कृष्णभक्त पोखरेल, २ बाट सुरेन्द्र पाण्डे र ३ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदावरी दर्ता गर्दै छन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: