एमाले अध्यक्ष ओलीद्वारा झापा ५ बाट उम्मेदवारी दर्ता

काठमाडौं, कात्तिक १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवार दर्ता गराएका छन ।

झापा ५ बाट ओलीे वाम गठबन्धनका साझा उम्मेदवार हुन । भने कांग्रेसका तर्फबाट उक्त क्षेत्रमा खगेन्द्र अधिकारी उम्मेदवार बन्ने छन ।

अधिकारी चुनाब लड्नका लागि त्रिबिको अध्यापक पदबाट राजिनामा दिए गएका हुन ।

कमेन्ट गर्नुहोस्