Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तपाईंहरुको आजको गोप्य कुरा थाहा पाउनहोस्

कार्तिक १६, 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

काममा पाइने विभिन्न अवसरले मन प्रसन्न रहनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ । स्वास्थ्यमा समस्या आउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

पारिवारिक सम्बन्धमा सुधार आउनेछ । मनग्य धनलाभ हुनेछ । प्रयासहरु सकारात्मक रहनेछन । घरायसी काममा झमेला आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शत्रुहरु सजिलै पराजित हुनेछन । काममा केहि चुनौतिहरुको सामना गर्नुपर्नेछ । साझेदारी काममा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

गुरुको सहयोग मिल्नेछ । ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । काम गर्ने हौसला र उत्साह बढ्नेछ । साथीभाईसँग मनमुटाब हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । साथीको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ । घरायसी काममा झमेला आउने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका अधुरा काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । स्वास्थ्यमा साली समस्या आउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफन्त र साथीभाइको सहयोग प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । नयाँ सवारी साधन किन्ने मौका मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । बिश्वास गरेकाले साथ दिनेछन । परिवारको सहयोग मिल्नेछ । मन प्रसन्न रहनेछ ।

मकर (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

ब्यापार व्यवसाय फाइदा हुनेछ । अध्ययन अध्यापनमा राम्रो प्रगति हुनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । बिनाकारण विवाद बढ्ने देखिन्छ

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

उद्योग र व्यापारमा विशेष फाइदा हुने छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सानै प्रयाशले ठुलो काममा सफलता मिल्नेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: