प्रदेश नं.२ का माओवादीका संयोजक प्रभु साहद्वारा उम्मेदवार दर्ता गराउँदै

रौतहट, कार्तिक १६ । प्रदेश नम्बर २ का नेकपा माओवादी केन्द्रका संयोजक तथा मन्त्री प्रभु साह रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवारी दर्ता गराउँदै ।

 

कमेन्ट गर्नुहोस्