Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उम्मेदवार मनोनयनपछि प्रचण्डको पहिलो भाषण, लाइभ भिडियो

मनोनयन दर्ता पश्चात् अध्यक्ष कमरेड प्रचण्डको सम्बोधन हेर्नुहोस् प्रत्यक्ष भिडियो

Posted by Prakash Dahal / प्रकाश दाहाल on 2 ನವೆಂಬರ್ 2017

चितवन, कात्तिक १६ । चितवनमा बाम गठबन्धनको संयुक्त चुनावी सभा चलिरहेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागी उम्मेदवार मनोनयन दर्तापछि सभाको आयोजना गरिएको हो ।

सभामा क्षेत्र न १ बाट उम्मेदवार नेकपा एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, क्षेत्र न २ बाट एमाले चितवन अध्यक्ष कृष्णभक्त पोखरेलले, अनेरास्ववियूका अध्यक्ष नबीना लामाले सम्बोधन गरेका छन ।

सभालार्इ अहिले प्रचण्डले सम्बोधन गरिरहेका छन ।


हेर्नुस लाइभ भिडियो:

मनोनयन दर्ता पश्चात् अध्यक्ष कमरेड प्रचण्डको सम्बोधन हेर्नुहोस् प्रत्यक्ष भिडियो

Posted by Prakash Dahal / प्रकाश दाहाल on 2 ನವೆಂಬರ್ 2017

कमेन्ट गर्नुहोस्

%d bloggers like this: