महानगरका मेयरमाथि दोषैदोष: वैठक बस्न सकेन

काठमाडौं, कात्तिक १९ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अधिकांश वडाध्यक्षसहित कार्यपालिका सदस्यहरुले विरोध गरेका छन् ।

प्रमुख महर्जन निरङकुश तबरले चलेको भन्दै १४ जना वडाध्यक्षसहित ८ जना नगर कार्यपालिकाका सदस्यहरुले विरोध गरेका हुन् ।

विरोधका कारण शुक्रबार तय गरिएको महानगरपालिकाको वैठक स्थगित गरिएको नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्