Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राज्य दमन: रोहिंग्या समुदायको जोखिमपूर्ण निर्वास यात्रा, फाेटाेफिचर

म्यान्मारको रखाइन प्रान्तमा पछिल्ला केही महिना यता लगातार हिंसा भड्किएको छ । हिंसाबाट बचेर अहिलसम्म लाखौं रोहिंग्या समुदायका मानिसहरु बंगलादेश पुगेका छन र यो सिललिा चलिरहेको छ ।

अन्तराष्ट्रिय शाणार्थी नियोगका अनुसार प्रत्येक मिनेटमा सयौं रोहिंग्या मुस्लिमान समुदायका मानिसहरु बंगलादेशमा रहेको शाणार्थी शिविरमा पुग्ने गर्छन र तिनीहरुको अवस्था दर्दनाक हुने गेरको छ ।

शाणार्थी शिबिरको अवस्था नाजुक छ र अझै नाजुक बन्दै छ । शिविरको चारैतिर पानी र दलदले हिलो छ । नदीको पानी जमीनतिर फैलिदै छ । र अवस्था विग्रिदै छ ।

म्यान्मारको नदी पार गरेर शाणार्थी शिबिरमा पग्ने खोज्ने शाणार्थीहरुका लागि थप जटिल अवस्था सृजना गरेको छ । र सयौं मानिस जोखिममा पर्ने गरेका छन । हजारौं वालबालिका कुष्पोषणाको सिकार बनेका छन । 

  

कमेन्ट गर्नुहोस्

%d bloggers like this: