हेनुहोस् तपाईँको क्षेत्रमा कस्तो बन्यो मतपत्र ?

काठमाडौं । निर्वाचन आयोगले मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ प्रयोग हुने मतपत्रकाे नमूना मत्तपत्र सार्वजनिक गरेको छ ।

पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ। यसपटक आयोगले उम्मेदवारी दिएका दलको मात्र चिह्न राखेकाले मतपत्र निकै छरितो बनेको छ।

अायाेगले जिल्ला अनुसार फरक फरक मतपत्र बनाएकाे छ । जसले गर्दा जुन जिल्लामा जतिवटा उम्मेदवार छन तिनकाे मात्रै चुनाब चिन्ह राखेर अायाेगले मत्तपत्र बनाएकाे छ ।

हेर्नुहोस् तपाईंको क्षेत्रमा कस्तो मतपत्र ?
प्रदेश नं. १
सोलुखुम्बु
संखुवासभा
भोजपुर
ओखलढुङ्गा
ताप्लेजुङ
पाँचथर
खोटाङ
प्रदेश नं. ३
नुवाकोट
रसुवा
धादिङ
सिन्धुपाल्चोक
दोलखा
रामेछाप
प्रदेश नं. ४
मुस्ताङ
म्याग्दी
बाग्लुङ
मनाङ
लमजुङ
गोरखा
प्रदेश नं. ५
रूकुम (पूर्व)
रोल्पा
प्रदेश नं. ६
रूकुम (पश्चिम)
जाजरकोट
हुम्ला
मुगु
जुम्ला
कालिकोट
डोल्पा
प्रदेश नं. ७
दार्चुला
बझाङ
बाजुरा
बैतडी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: