घरजग्गा किनबेचमा राजस्व छलीः पुँजीगत लाभकरमा झनै डरलाग्दो बेथिति !

काठमाडौं, कात्तिक २३ ।  सरकारले अनलार्यमार्फत घरजग्गा किनबेचको कारोबार निगरानी गर्न थालेपछि रजिस्ट्रेशन शुल्कमा भन्दा पुँजीगत लाभकरमा झनै बढी राजस्व छलेको देखिएको छ ।

भुमिसुधार तथा व्यवस्थापन विभागले गत बर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेच विवरण अनलाईमार्फत निगरानी गर्न थालेपटि रजिस्टे«शन  शुल्कमा अर्बौ रुपैयाँ राजस्व छली हुँदै आएको खुलेको थियो ।

विभाग अकिकारीका अनुसार अनलाईनमा निगरानीका क्रममा रजिस्टे«शन शुल्मा भन्दा पुँजीगत लाभकरमा बढी राजस्व छली हुने गरेको देखिएको हो ।, नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्