कपिलबस्तुका प्रभावशाली नेता नरेश यादव माओवादीमा प्रवेश

कपिलबस्तु, कात्तिक २३ । स्थानीय तहको निर्वाचनमा कपिलवस्तुको शुद्धोधन गाउपालिकाको उपाध्यक्ष पदमा झिनो मतले पराजित नरेश यादव (सुरज) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

उनलाई माओवादी केन्द्रका जिल्ला अध्यक्ष बिष्णु साहले पार्टीमा स्वागत गरेका थिए ।

साहले मधेस र पिछडिएको समुदायका मुद्दामा माओवादी केन्द्र मात्रै साँचो पहल कर्ता भएकोले आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: