उद्योगपति चौधरी उपसमिति संयोजक

काठमाडौं, कात्तिक २३ । उद्योगपति विनोदकुमार चौधरी नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा गठित आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकमा मनोनयन भएका छन ।

काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले उहाँलाई आज उक्त उपसमितिको संयोजकमा मनोनयन गर्नुभएको काँग्रेसले जनाएको छ ।

कमेन्ट गर्नुहोस्