मधेसी शीर्ष नेतालाई चुनाव जित्न कठिन

मुख्य दुई मधेसवादी दलका अध्यक्षलाई नै चुनाव जित्न फलामाको च्यूरा चपाएजस्तो कठिन बन्दै गएको छ ।

संविधान जारी हुनु अघि निरन्तर आन्दोलनमा रहेकाले संगठनिक संरचना बनाउन नसकेका नेतालाई झनै कठिन भएको छ ।

मधेस आन्दोलनको उर्वर भूमिमा समेत अन्य दलका उम्मेदवार हावी हुँदै गएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: