Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दशै‌पछि पहिलो पटक एकसात लामाे सार्वजनिक बिदा

काठमाडौं, कार्तिक २५ । आगामी मंसिर ४ गतेदेखि १० गतेसम्म सबै स्कुलहरु बन्द हुने भएका छन ।

निर्वाचन आयोगले मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुने ३२ जिल्लामा मंसिर ४ गतेदेखि विद्यालय बन्द गर्ने सरकारलाई निर्देशन दिएको छ ।

१० गते हुन लागेका निर्वाचनको लागि ३१ जिल्लामा विधालय बन्द गर्ने आयोगले निर्देशन दिएको हो । विधालयमा मतदान केन्द्र भएका कारण सरकारले लगातार सात दिन सार्वजनिक बिदा परेको हो ।

मंसिर ४ गते सोमबारदेखि १० गते अाइतबारसम्म एक साता लामाे सार्वजनिक विदा दिने सरकारी तयारी छ । नेपालको इतिहासमा दशैंपछि यो सबैभन्दा लामो सावजनिक विदा हुने भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: