Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ढुंगा लागेर बालिकाको मृत्यु

 

जाजरकोट, २६ कात्तिक । यहाँको त्रिवेणी नलगाड नगरपालिका वडा नं ७ मा ढुंगा लागेर आज बिहान १० वर्षीया प्रतीक्षा शर्माको मृत्यु भएको छ ।

घाँस लिन स्थानीय जंगलमा गएका बेला माथिबाट आएको ढुंगाले लागेर घाइते भएकी शर्माको दल्लीस्थित स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: