जनताको साथ र तागतले बनेकाे हाे वामगठबन्धन: पुर्वमन्त्री नायक

सिराहा, २६ कात्तिक ।  र्वमन्त्री अजय नायक अविनाशले वाम गठबन्धनलाई जनताको साथ र तागतको आवश्यकता रहेको बताएका छन ।

सिराहाको मिर्चैया नगरपालिका स्थित जीवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको विकास र समृद्धिका निर्माण भएको गठबन्धनलाई अब जनताको साथ र तागतको आवस्यक रहेको बताएका हुन ।

गरिबी हटाउने, स्वदेशमै रोजगारको ब्यवस्था गर्ने लगायत जनताको आधारभुत आवश्यकता पूरा गर्ने सङ्कल्प सहित स्थिर सरकार निर्माणका लागि वाम एकता भएको उनको भनाई थियोे । वाम एकताबाट जनता उत्साहित रहेकोे बताउदै उनले एकतापछी मुलुकको विकास र समृद्धि नचाहनेको निन्द्रा हराएको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: