Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अाज कतारी रियालको मूल्य घट्यो

काठमाडौं, मंसिर १ । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७९ पैसा र विक्रिदर २७ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ०७ पैसा र विक्रिदर २७ रुपैयाँ २३ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३७ पैसा र विक्रिदर २८ रुपैयाँ ५४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ९५ पैसा र विक्रिदर २५ रुपैयाँ १० रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५० पैसा र विक्रिदर ९ रुपैयाँ ५६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ ९३ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ ९१ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७६ रुपैयाँ ३४ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ९३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: