उत्तर कोरियाको मिसाइलबाट बच्नको लागि रक्षा कवच बनाउँदै

मिसाइल रक्षा कवज योजना तयार गर्नका लागि लिए अमेरिकाले २५, ९८५ करोड रुपैयाँ (४ अबर डलर) मन्जुर गर्दै

फोटो फाइलः मिसाइल डिफेंस सिस्टम ।

अमेरिका, वासिङ्टन, मंसिर २ । अमेरिकाले मिसाइल रक्षा कवज योजना तयार गरेको छ । यसको लागि अमेरिकाले २५, ९८५ करोड रुपैयाँ (४ अर्ब डलर) लिने मञ्जुर गरेको छ ।

यसमा अमेरिकी शहरमा मिसाइल हमलाबाट बचाउनको लागि मिसाइल डिफेन्स सिष्टम डिजाइन गरेको हो । राष्ट्रपछि डोनाल्ड ट्रम्पले पछिल्लो साता अमेरिकी कांग्रेसलाई उत्तर कोरियाबाट बच्नको लागि आपात कोष बनाउनको भनेका थिए ।

यसको उपयोग साइबर वेपन विकसितका लागि गर्ने छ, ताकी उत्तर कोरियाद्वारा मिसाइल लञ्च गर्नुभन्दा पहिले उसको कन्ट्रोल सिष्टमको नष्ट या बाधित गर्न सकोस् ।

यो योजना अनुसार अमेरिकी पश्चिमी तटमा मिसाइल डिफेन्स नेटवर्क पनि बलियो बनाउँदै छन् । अमेरिकी सिनेटर जैक रिडले भनेअनुसार उत्तर कोरियाबाट खतरा बढिरहेको छ । हामी समस्याको समाधान खोजिरहेका छौं ।

कमेन्ट गर्नुहोस्