Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रकाश दाहालका अनौठा तस्बिरहरू (भिडियो)

काठमाडौं, मंसिर ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एकमात्र छोरा प्रकाश दाहालको आज बिहान अकस्मात निधन भएकोले सबैलाई स्तब्ध बनाएको छ ।

उनको बिगतदेखि निके विवादमा रहेका थिए । तर, नेकपा माओवादी केन्द्रका नेताका केही छोराछोरीहरु जनयुद्धका समयमा विदेशमा अध्ययन गरिरहेका थिए भने दाहाल युद्धको मैदानमा थिए । माओवादी शान्तिप्रक्रियामा आएपछि उनका केही गतिविधिले विवादित बनाएको थियो । उनी द्वन्दकालमा हतियार बोकेर युद्धमा होमिएका थीए ।

ट्ठन्दकालका समयदेखि हृदयघातका कारण निधन भएका दाहालका केही तस्बिरहरू

कमेन्ट गर्नुहोस्

%d bloggers like this: