माअोबादी केन्द्रको भातृ संगठन कतारले जारी गरे शोक बक्तब्य

दोहा, मंसिर ४ ।  कतारमा रहेको माअोबादी केन्द्रको भातृ संगठन नेपाली जनप्रगतीशिल मंचलले  पूर्व प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको अल्पआयुमै भएको निधनको खबरले देश तथा बिदेशमा रहेका नेपालीहरू शोकमा डुबेका जनाएकाे छ ।

जनप्रगतीशिल मंचलले आफ्नो मातृ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)का एकमात्र सुपुत्र साकार दाहाल(प्रकाश)को अल्पायुमै असामयिक निधन भएको खबरले सिङ्गो जनप्रगतिशिल मंच कतार र सगठनमा आबद्ध कार्यकर्ता पार्टी प्रती आस्थावान सुभेक्छुक,शुभचिन्तक समेत स्तब्ध भएको जनाउदै शोक बक्तव्य निकालेको छ ।

याे पनि पढ्नुस  ‘प्रकाश दाहाल अर्थात एक कुशल व्यवस्थापक’

नेपाली जनप्रगतिसिल मञ्च कतारका पाँचौ महाधिवेशन आयोजक समितिका संयोजक रहेका रकमध्वज राई द्वारा हस्ताक्षरीत शोक बक्तब्यमा भनिएको छ साकार दाहाल (प्रकाश) को दु:खद निधनले गौरबशाली पार्टी (नेकपा माओवादी केन्द्र) नेपाली बामपंथी कम्युनिस्ट आन्दोलन र प्रबासका सगठनहरु समेतलाई अपुरणिय क्षति पुग्याे ।

याे पनि पढ्नुस  प्रकाश खोज्दै प्रचण्डका मतदाता

शोक बक्तब्यमा मार्फत दु:ख व्यक्त र्गर्दै भनिएको छ यस दु:खद घडीमा मृतक क.साकार दाहाल (प्रकाश) प्रति भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल सोक सन्तप्त परिवारमा गहिरो समबेदना व्यक्त गर्दछाैँ ।

कमेन्ट गर्नुहोस्