Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पुरुषभन्दा महिलाले राम्रो ड्राइभिङ गर्न सक्छन्

काठमाडौं, मंसिर ४ । फ्रन्टियर्स अफ फिजियोलोजी जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, महिलाहरू वाहन चलाउने समयमा पुरुषको तुलनामा कम विचलित हुन्छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार, युवकहरू तथा स्नायुको कुनै समस्याले ग्रस्त व्यक्तिहरूको ध्यान भंग हुने आशंका अधिक रहन्छ ।

नर्वेको इन्स्टिच्युट अफ इकोनोमिक्सको ओले जोनसोनले हाईस्कूलका विद्यार्थी र वयस्कको एक ठूलो समूहको सर्वेक्षण गरे । सर्वेक्षणमा विभिन्न पक्षलाई संलग्न गराइयो ।

अध्ययन निष्कर्षमा जोनसोन भन्छन्, ‘युवकहरू विचलित हुने आशंका सर्वाधिक हुने मेरो आशंका छ ।’  एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: