Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मलार्इ संविधान बनाउन जाजरकोटी जनताले पठाएको होः गृहमन्त्री बस्नेत

जाजरकोट, मंसिर ४ । जनताले दिएको जिम्मेवारी पूरा गरेको पुर्व गृहमन्त्री शक्ति वस्नेतले वताएका छन् ।

मलाई संविधान वनाउन जाजरकोटी जनताले पठाउनुभएको थियो मैले त्यो पूरा गरे उहाले भन्नुभयो ।

अब समाज परिवर्तनको मुख्य दायित्व मेरो काधमा आएकोले त्यो पूरा गर्न म दैनिक लागिरहेको वस्नेतले वताउनुभयो ।

भुर, पुन्मा र जगतिपुरमा जनताको माग पूरा गरेका वस्नेतले आज स्याउलिवजारमा चुनावि सभामा वोल्दै यस्तो वताएका हुन् । जाजरकोट परिवर्तन को जिम्मेवारी जनताले चाहे जस्तै गरि हुने उहाँले वताउनुभयो ।

दुई तिहाईको वामपन्थी सरकार वन्ने सुनौलो अवसर केही दिन मात्र वाकि रहेको उहाले दाबी गर्नुभयो । पाच वर्षपछि काङ्ग्रेसभित्र उम्मेदवार को लागि तानातान नहुने भन्दै उहाले अब देशमा नया युगको सुरुवात भएको वताउनुभयो ।

जाजरकोट अस्पताल मा अब ६ महिनाभित्र स्टाप नर्स, हेल्थ असिस्टेन्ट पढाई सुरु हुने वताउनुभयो । भारत र चिन जोड्ने सडक जाजरकोट वाट हुँदै निर्माण हुन लागेकाले हामी अब मुल्यवान जिल्ला का नागरिक हुन लागेको उहाँले वताउनुभयो ।

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: