Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नागरिक उड्डयनले १४० कर्मचारी आवेदन खुलायो

काठमाडौं, मंसिर ६ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निम्न याेग्यताअनुसार विभिन्न ३४ पदहरुमा १ सय ४० जना कर्मचारी मागेको छ । प्राधिकरणले ११ औं तहको निर्देशकदेखि तेस्रो तहको सहायकसम्मका पदमा कर्मचारीको लागि अावेदन माग गरेको हो ।

प्राधिकरणले निर्देशक, उपनिर्देशक, प्रवन्धक २, उपप्रवन्धक सहित प्रशासन, सिभिल इन्जिनियर, मेकानिकल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलर, लेखा, राजश्व, रोनटिकल इन्जिनियर, एभिएसन फायर सर्भिस लगायतका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक योग्य उम्मेदवारले मंसिर ६ गतेदेखि पुस ६ गतेसम्म दरखास्त दिन सक्नुहुनेछ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: