Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

इतिहासमै नेपाली कांग्रेसले गरेका केही महान कार्यहरुको संक्षिप्त सूचीहरु

१) २००३ मा भारतीय नेताहरुको रोहबरमा भारतीय झन्डा मुनि बसेर भारतको लागि काम गर्छौ भनि सपत खाएर पाटि खोल्ने काङ्ग्रेस

२) २००७ देखि भारतीय राजदुत लाई नेपालको मन्त्री परिसदमा अनिवार्य उपस्थिति गराउने काङ्ग्रेस

३) पहिले भारतीय राजदुतावास मा छलफल गरेर पछि मन्त्री परिषद बैठक तय गराउने काङ्ग्रेस

४) २०११ मा कोसि भारत लाई बेच्ने काङ्ग्रेस

५) २०१५ गन्डकी बेची खाने काङ्ग्रेस

६) चिन सँग नजिक हुदा भारत रिसाउछ भन्ने काङ्ग्रेस

७) देशका नदि नाला भारतलाई बेचे को बेचेई गर्दा २०१७ मा राजा महेन्द्रले लात हानेर जेल कोचिएको काङ्ग्रेस

८) २०४५ मा भारतीयहरुलाई नाकाबन्दि लगाउ भन्ने काङ्ग्रेस

१०) २०४६ मा ४२ करोड भारु भारतीय धोतीहरुबाट भिख मागी ४७ सालको चुनाबमा बहुमत ल्याउने काङ्ग्रेस

११) गन्धकी भारतलाई बेचेर खाने काङ्ग्रेस

१२) ३६ ओटा कलकारखाना कौडीको भाउमा बेचेर खाने काङ्ग्रेस

१३) १५ ओटा उद्योगहरुलाई निजीकरणको अभियान भन्दै भटाभट बन्द गराउने काङ्ग्रेस

१४) २०४७ साल बाट भुपरिबेष्टित नेपाल लाई भारतबेष्टित बनाउने काङ्ग्रेस

१५) कर्णाली बेची खाने काङ्ग्रेस

१६) टनकपुर बेचि खाने काङ्ग्रेस

१७) पेलेनै बेची खाने (लाउडा कान्ड) काङ्ग्रेस

१८) प्रमाणिात भ्रष्टाचारिलाई ११९ किलोको मालाले स्वागत गर्ने काङ्ग्रेस

१९) भुकम्प पीडितका लागि आयको जस्ता पाता खाने काङ्ग्रेस

२०) भुकम्प पिडितका आखामा छारो हालेर आफ्ना भ्रष्टाचार खुमे गोबिन्दे जस्ता नेताहरुलाई २० देखि ३५ लाख बाँडने काङ्ग्रेस

२१) भुकम्प पीडितले चिउरा नपायको बेला दसै खर्चको नाममा ३ अरब बाडने (त्यो पनि आफ्ना नेतालाई मात्र) काङ्ग्रेस

२२) भारतलाई गाली गर्ने नेपाली मूर्ख भन्ने काङ्ग्रेस

२३) हामी तपाईं हरु कै (भारतकै) छोरा हौ तपाईं (भारत) हरु जे जे भन्छौ त्यहि गर्छौ भन्ने काङ्ग्रेस,

२४) भारत बिरोधि गतिविधि बढेकोमा चिन्तित छौ भन्ने काङ्ग्रेस

२५) ३५ करोडका भुकम्प पिडितका त्रिपाल बेचेर खाने काङ्ग्रेस

२६) भारतले ५ महिना नाकाबन्दी गर्दा नाकाबन्दी होईन भन्ने काङ्ग्रेस

२७) ९३ करोड भारुको लोभमा नेपालको सम्बिधान रोक्न खोज्ने काङ्ग्रेस २८ फाष्ट ट्रयाक सरकार ले आफै बनाउने होईन भारतीय प्रभुलाई ठेक्का दिनुपर्छ भन्ने काङ्ग्रेस

२९) फाष्ट ट्रयाकमा ४० अरब

कमेन्ट गर्नुहोस्

%d bloggers like this: