Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अमेरिकाले ६ वटा लडाकू विमान दक्षिण कोरिया पठाउने

काठमाडौं, मंसिर ८ । अमेरिकी सैन्य बलले दक्षिण कोरियाका लागि ६ वटा लडाकू विमान दिने भएको छ ।

‘सिक्स् एफ–२२ र्‍याप्टर’ नामक ती जहाज विमान अमेरिका र दक्षिण कोरियाबीच संयुक्त रुपमा हुने सैन्य अभ्यासको लागि प्रयोग गर्न पठाउन लागिएको स्थानीय बताइएको छ ।

दक्षिण कोरियाको योन्हाप समाचार समितिका अनुसार अमेरिकी लडाकू विमान जापानको ओकिनावा एयर शिविरबाट कडेना एयर शिविर हुँदै दक्षिण कोरियामा रहेको दक्षिण कोरिया र अमेरिकी संयुक्त सैन्य अभ्यास स्थल लगिने बताइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: