Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

करणी गरेको अारोपमा पक्राउ

काभ्रे, मंसिर ९ । काभ्रे– मण्डन देउपुर नगरपालिका–२ मा बाख्रा फार्म संचालन गरी बस्ने संखुवासभाको पाचखपन नगरपालिका–२ का ५० वर्षीय देबीबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

फार्ममा काम गर्ने धादिङकी २५ वर्षीया महिलालाई बिहीबार फार्ममै जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: