एलजीको ६ मेसिन, मदर्ली वाश

अास्तिक रानाभाट

काठमाडौं, मंसिर १० । हरेक वर्षझैं यो वर्ष पनि एलजीका फ्रन्टलोड वासिङ्ग मेसिनको बिक्री छ्याप छ्याप्ती भइरहेको छ । एलजी फ्रन्टलोड वासिङ्ग मेसिन विश्व बजारमा मात्र नभई नेपाली बजारमा पनि धेरै अगाडि छ ।

एलजीका वासिङ्ग मेसिन बिक्री हुनुको श्रेय वासिङ्ग मेसिनमा जडित डाइरेक्ट ड्राइभ मोटर हो, अरु ब्राण्डमा भने यसको सट्टा पुरानो प्रविधिको बेल्ट र पुली सिस्टम प्रयोग हुन्छ । यो मोटरमा पनि एलजीले १० वर्षको वारेण्टी पनिदिदै गर्दै आएको छ ।

आमाको हातले धोएको जस्तो ६ विभिन्न तरिकाले धुने हुनाले एलजीका मेसिनमा गरिएको धुलाई अरु भन्दा धेरै नै राम्रो हुने गर्दछ ।

यीबाहेक एलजीका वासिङ्ग मेसिनमा टर्बाे वास र ट्रु स्टिम जस्ता फिचर्स छन् जसले लुगा १ घण्टा भन्दा कम समयमा र लुगालाई रिफ्रेस गर्ने काम गर्दछन् ।

नेपालका लागि एलजी ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्रालि हो ।

 

कमेन्ट गर्नुहोस्