Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नागरिक लगानी कोषको २३.१५ लाभांश प्रस्ताव

काठमाडौं, मंसिर ८ । नागरिक लगानी कोषको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले २३.१५७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कोषको सञ्चालक समितिले २२ प्रतिशत बोनस सेयर र १.१५७८ प्रतिशतको दरमा नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको प्रस्ताव साधारण सभाले पारित गर्न बाँकी छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: