Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गोहीलाई यी युवतीले किस गरेको फोटो भाइरल बन्दै

न्यूयोर्कमा आफ्नो जागिर छोडेर एक एलिगेटर रेसलर जैसी खतरनाक कामलाई चुन्नेवाली गैबी कैंपोनको केही दिनअघि खुबै चर्चामा आइरहेकी छिन् ।

यसको कारण हो, उनले आफ्नो र गोहीसँग पानीभित्र रमाइलो गरेको, किस गरेको यस्ता फोटोहरु इष्टाग्राम पोष्ट गरेकी थिइन् ।

सबैभन्दा रमाइलो लाग्ने कुरा त यो हो कि यी युवतीले यस्तो डरलाग्दो जनावरलाई आफ्नै साथमा शिकारीबाट बचाउने कार्य गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: