Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हुम्लामा तारा एयरको विमान दुर्घटना

चालकसहित अन्य १३ जना घाइते

हुम्ला, मंसिर १२ । आज बिहान हुम्लाको सिमिकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटनामा परेको छ ।

उडान भर्ने कञ्ममा विमानको टायर पञ्चरभएपछि विमान दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा परी विमानका क्याप्टेन र दुई प्रहरी गम्भीर घाइते भएका छन् भने अन्य १३ यात्रु सामान्य घाइते भएका छन् ।

घाइतेको उद्धारका लागि हेलिकोप्टर पठाइएको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: