Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बिना झन्झट लुगा धुन सकिने वासिङ्ग मेसिन

काठमाडौं, मंसिर १२ । बढ्दो जाडोमा चिसो पानीमा लुगा धुने झन्झटबाट अब मुक्त हुनुहोस् । कुनै झन्झट विना नै आफ्नो मुलायम हातहरुलाई आराम दिन तपाईहरुले ढुक्कसँग सिजीका १० वर्षे वारेन्टी भएको वासिङ्ग मेसिन आफ्नो घरमा राख्न सक्नेछ ।

हालैमात्र सिजीले उपभोक्ता–ग्राहकलाई लक्षित गर्दै विभिन्न आकर्षक स्वरुप तथा विशेषताहरु भएको मोटरमा १० वर्ष वारेण्टी भएको वासिङ्ग मेसिनहरु बजारमा ल्याएको छ । यसमा वाटर क्युब, वासर तथा ड्रायर जस्ता रहेका छन् ।

जसको कारण अब तपाईहरुले केवल एक बटन थिचेर आफ्नो सबै घरको लुगाहरु सजिलैसँग धुने र सुकाउने झन्झट विना गर्न सकिन्छ । वाटर म्याजिक क्युब अन्तर्गत सुपर ‘एस’ उइङ्ग र वाटर क्युव ड्रम रहेका छन् ।
यसले अरु वासिङ्ग मेसिनभन्दा ३३% कम पानीको खपत गर्दछ । सिजीका वासिङ्ग मेसिनले समय र शक्ति बचाउनुका साथै दैनिक कार्यमा सहजता ल्याउने गर्दछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: