डा. दीपेन्द्र गाैतमकाे नेतृत्वमा २०० युवा माअावादी प्रवेश (नामसहित)

चितवन,मंसिर १३ । भरतपुरकाे रामपुर देवी चाेकमा २०० युवा प्रचण्ड जिताउ अभियानमा सहभागी भएका छन् । डा. दीपेन्द्र गाैतमकाे नेतृत्वमा २०० युवा  प्रचण्ड जिताउ अभियानमा लागेका हुन् ।

कमेन्ट गर्नुहोस्