चितवनमा अाज बिहान ९ बजेपछि मतगणना हुने

चितवन, मंसिर २२ । चितवनमा शुक्रबार (भोलि) बिहान ९ बजेपछि मतगणना हुने भएको छ ।

बिहीबार साँझ बसेको सर्वदलीय बैठकले अाज बिहान ९ बजेपछि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

मतगणना सुरु गर्नुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरुलाई प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ । मतगणना भरतपुरस्थित चितवन उच्च माविमा हुने जनाइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको एकैपटक मतगणना हुने पनि जनाइएको छ ।

चितवनमा शुक्रबार शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ ।

जिल्लामा करिब ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्मा

कमेन्ट गर्नुहोस्