मनाङबाट पाल्तेन छेपाङ गुरुङ विजयी

काठमाडौं, मंसिर २२ । प्रतिनिधिसभा सदस्यका लागि मनाङबाट बाम गठबन्धनका उम्मेद्वार पाल्तेन छेपाङ गुरुङ विजयी भएका छन् ।

गुरुङ २३०० मत ल्याएर विजयी भएका हुन् भने उनका निकटनम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार २०२१ ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्