धादिङमा वाम गठबन्धनकाे फराकिलाे मतान्तर, राजेन्द्र पाण्डे र जमरकटेल दाेब्बर मतले अगाडि

धादिङ, मंसिर २२ । धादिङको पछिल्लो ताजा अपडेट अनुसार प्रतिनिधिसभाका दुबै क्षेत्र र प्रदेश सभाका चारैवटा क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार फराकिलो मतले अगाडि छन् । पछिल्लो परिणा अनुसार मत परिणाम यस्तो छ ।

प्रतिनिधिसभा क्षेत्र १ भुमी त्रिपाठी, एमालेः१२८३१ विश्व अर्याल, कांग्रेस ६१७३ प्रदेश क राजेन्द्र पाण्डे, एमाले ९८७५ मधुकुमार श्रेष्ठ, कांग्रेस ३८३८ प्रदेश ख शालिकराम जमरकटेल, माओवादी ८८१० प्रभातकिरण सुवेदी, कांग्रेस ३६५४ प्रतिनिधि क्षेत्र २ खेम लोहनी, एमाले ७३६५ दिलमान पाख्रिन, कांग्रेस ७०७८ ।

 

कमेन्ट गर्नुहोस्