गाेरखा १ अपडेट: चीनकाजीकाे पराजय निश्चित !

काठमाडाैं, मंसिर २२ । निर्वाचन क्षेत्र १ मतगणना हुँदा हरिराज अधिकारीले ४९३४ र चीनकाजी श्रेष्ठले ४४७२ मत पाएका छन् ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  कांग्रेसमा अब रामचन्द्रले अवरोध गर्न सक्दैनन : चिनकाजी श्रेष्ठ