दाङमा कृष्णबहादुर महरा ५०० मतले अगाडि

दाङ, मंसिर २२ । दाङ क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यको सार्वजनिक भएको पहिलो मत परिणाममा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले ५०० सयको मतान्तरले अघि छन् ।

२९ सय ३६ मतगणना हुँदा महराले १५ सय ८२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु खनालले १ हजार ७३ मत पाएका छन् ।

याे पनि पढ्नुस  सहिदसँग सम्बन्धित अडियो, भिडियो, तस्वीर लगायतका सामग्री हटाउन निर्देशन

कमेन्ट गर्नुहोस्