बागलुङ अपडेटः पौडेल र पाठकको जित निश्चित

बागलुङ, मंसिर २२ । वागलुङ क्षेत्र नं १ मा एमालेका सुर्य पाठक र क्षेत्र नं २ मा माओवादीका देवेन्द्र पौडेलको जित निश्चित भएको छ ।

बागलुङको पछिल्लो मतपरिणाम
प्रतिनिधिसभा क्षेत्र नं १
सुर्य पाठक, एमाले — १४९१२
चम्पादेवी खड्का, काग्रेस —९८७०

याे पनि पढ्नुस  चितवनको धनौजी केन्द्रमा ५० प्रतिशत मतदान सम्पन्न

प्रदेश सभा क्षेत्र नं १ (क)
इन्द्रलाल सापकोटा, एमाले—७०५२
दिपेन्द्र थापा, काग्रेस —४२५०

प्रदेश सभा क्षेत्र नं १ (ख)
कृष्ण थापा, राजमो— ६८८१
प्रकाश शर्मा पौडेल, काग्रेस— ४५७५

प्रतिनिधी सभा क्षेत्र नं २

देवेन्द्र पौडेल, माओवादी केन्द्र— १०७४९
नरबहादुर पुन, कांग्रेस— ८५५३

याे पनि पढ्नुस  निर्वाचन सम्पन्नपछि अध्यक्ष प्रचण्डको विज्ञप्ति सार्वजनिक

प्रदेश सभा क्षेत्र नं २ (क)
मञ्जेशबम मल्ल, काँग्रेस— ५८८९
चन्द्र बुढा मगर, माओवादी— ५७०६

प्रदेश सभा क्षेत्र नं २ को (ख)
जित शेरचन, काग्रेस— ५६०५
टेकबहादुर घर्ती, राजमो— ३०७३

 

कमेन्ट गर्नुहोस्